क्रिसमस पार्टीमा होहल्ला गर्ने पाँच युवतीसहित ८७ जना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – काठमाडौँका विभिन्न ठाउँमा आयोजित क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ परेका छन् । पाँच युवतीसहित ८७ जनालाई प्रहरीले जथाभावी होहल्ला गरेको आरोपमा पक्राउ गरेको हो ।

दरबारमार्ग ठमेल लगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्