इटालियन पेस्तोलसहित चार जना पक्राउ

काठमाडौँ- शसस्त्र प्रहरी बल-एपिएफको टोलीले भक्तपुरबाट अवैध हतियारसहित चार जनालाई पक्राउ गरेको छ।

एपिएफको विशेष टोलीले इटालियन पेस्तोल र पाँच राउन्ड गोलीसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालिकोटका २१ वर्षीय बलजित शाही, २५ वर्षीय मोतिलाल शाही र १८ वर्षीय जागेस शाही तथा मुगुका २२ वर्षीय भीमप्रसाद दाहाल छन्।

पुस १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्