संविधान कार्यान्वयनमा पुर्वराष्ट्रपति यादवको चिन्ता

दाङ-पूर्वराष्ट्रपति रामवरण यादवले सबैको ध्यान संविधान कार्यान्वयनमा केन्द्रित हुनु पर्ने बताएका छन्।

दाङको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन दाङ आएका पूर्वराष्ट्रपति यादवले संविधान कार्यान्वयनमा चिन्ता व्‍यक्त गरे।

रिपोर्टस क्लब दाङले बिहीवार तुलसीपुरको विमानस्थलमा गरेको साक्षात्कारमा बोल्दै उनले संविधान कार्यान्वयनमा समस्या उत्पादन भएको बताए।

पूर्व राष्ट्रपति यादवले भने ‘म जहाँ जान्छु संविधान कार्यान्वयनमा जोड दिदै आएको छु यसो गर्दा सरकारलाई केही न केही दबाव पुग्ने छ भन्ने आशा लिएको छु।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू