दुई सय ९७ औँ पृथ्वी जयन्ती

राष्ट्रपति भण्डारीदेखि विशिष्ट व्यक्तिले यसरी सम्झिए पृथ्वीनारायणलाई ( फोटो फिचर)

काठमाडौँ –   राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दुई सय ९७ औँ पृथ्वी जयन्ती मनाइएको छ।

सरकारी सहभागितामा सिंहदरबारको पश्चिम ढोका परिसरमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण लगायत कार्यक्रम गरी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो।

शालिक परिसरमा नेपाली सेनाबाट सलामी पाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन्। प्रज्ञाभवनबाट सुरु भएको र्‍याली  उक्त शालिकमा पुगेर कोणसभामा परिणत भएको केहीबेरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी थिइन्।

बाइसे—चौविसे राज्यलाई एक बनाउन भूमिका खेलेका पृथ्वीनारायण शाहले राष्ट्रिय एकता र देशप्रेमलाई जीवनभर आत्मसात गरेका थिए।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्