आइएमईको बीस लाख योजनाको तेस्रो विजेता बने झागर

काठमाडौं – आइएमईले चाडवाडको अवसरमा ल्याएको ‘दशैंमा बीस लाख’ योजनाको अन्तिम महिनाको विजेता घोषणा गरेको छ ।

रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने शिवु झागर सफ्टवेयरलाई ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषणा गरेको हो । विजेता झागरले नगद एक लाख पाएको आइएमईले जनाएको छ ।

उनलाई कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेलले शुक्रबार एक लाख हस्तान्तरण गरेका हुन् । आइएमईले २०७५ असोज ७ गतेदेखि मङ्गसिर मसान्तसम्म लागू गरेको थियो ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू