फोटो फिचर

टुँडिखेलमा मगरले मनाए माघेसंक्रान्ति

काठमाडौं-  मगर समुदायले काठमाडौंको टुँडिखेलमा यस वर्षको माघे संक्रान्ति मनाएका छन्।

मगर भेषभूषा, पहिरन खानपानसहित मगर समुदायले माघे संक्रान्ति मनाएका हुन।

टुँडिखेलमा मगर युवतीहरु आफ्‍नो भेषभूषामा सजिएर आएका थिए भने कोही गालमा मगरको पहिचान सहितको पेन्टिङ गरेर आएका थिए।

 कार्यक्रममा सरकारका ऊर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्री थममाया थापा उपस्थित थिए। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु;

 

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्