अभ्निशको भ्यालेनटाइन स्पेशल गीत ‘मेरो आँखामा’

काठमाडौँ – प्रेम दिवसको अवसरमा नव गायक अभ्निस भट्राईको स्वरमा ‘मेरो आँखामा’ गीत यूटुबमा सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगित सोहन मान्नधरले दिएका छन् भने निर्देशन अनिल के मान्नधरले गरेका हुन्।

विजेश्वर तण्डूकारको ‘एरेन्ज’ गरेको गीतमा सुव्रत आर्चाय र सृष्टी महर्जनले अभिनय गरेका छन्। यो अभनिस भट्राईको पहिलो गीत हो। गीतलाई राजेश्वर तण्डूकारले रेकर्ड गरेका छन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्