प्रतिनिधिसभाको बैठक सुरु, कर्मचारी समायोजन विधेयक पेश (LIVE)

Live

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु  भएको छ। बैठकमा कर्मचारी समायोजन विधेयक सामान्य प्रशासनमन्त्री लालबाबु पण्डिले प्रस्तुत गरेका छन्। यसपछि संसदमा सांसदहरुले विधेयकमाथि आफ्नो मत राखिरहेका छन्।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्