दाङ– प्रदेशसभा स्थापना दिवसको अवसरमा दाङमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय देउखुरीले अजम्ममरी सामुदायिक वन उपभोक्ता समूहको ग्रिन पार्कमा फलफूलको विरुवा रोपेको हो ।

सामुदायिक वन समूहका अध्यक्ष पुनाराम केसीको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्