बौद्धनाथ स्तुपा स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्यमा पर्छ । काठमाडौँ उपत्यकाका घुम्ने ठाउँ मध्ये विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तुपा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो ।

तर यो स्तुपा बौद्ध धर्मावलम्बीको केन्द्रका रुपमा मात्रै सीमित छैन । यहाँ सबै धर्म, वर्ग र समुदायका मानिस पुग्ने गर्छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बौद्धनाथ स्तुप तथा त्यहाँ घुम्न पुगेका पाहुनाका केही तस्बिर खिचेकी छन् ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्