जम्‍मू-काश्मीर आक्रमणपछि पाकिस्तानका सयौ सरकारी वेबसाइट ह्‍याक !

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा भएको चरपन्थी आक्रमणपछि करीब २ सय पाकिस्तानी वेबसाइट ह्‍याक गरिएको छ।

रिपोर्टका अनुसार ह्‍याकरले उक्त वेबसाइटहरुलाई ह्‍याक गरेर लेखेका छन्, ‘हामी १४/०२/२०१९लाई भुल्‍न सक्दैनौ। यसको बद्ला लिएरै छाड्छौ। ह्‍याकरहरुले उक्त ह्‍याकिङ पुलुवा आक्रमणमा मारिएका शहीद प्रति समर्पित भएको बताएका छन्।

यस्तै ह्‍याक गरिएको वेबसाइटमा धेरैभन्दा धेरै पाकिस्तानी सरकारी वेबसाइटहरु रहेका छन्। ती सबै सरकारी वेबसाइटलाई नियन्त्रणमा लिएर होम पेजमै लेखिएको छ, ‘ आइ क्र्यूको टीम’। आइक्र्यूको टीमले नै ह्‍याक गरिएको दाबी गरिएको छ। दर्जनौ वेबसाइट मध्‍ये केहीलाई पाकिस्तानी सरकारले ठीक गरिसकेका छन् भने केही अझैसम्‍म पनि काम गर्न सकेको छैन।

14 फेब्रुअरीमा भएको उक्त आक्रमणको जिम्मा जैशले लिएका थिए भने उक्त आक्रमणमा सीआरपीएफका ४० जवान मारिएका थिए।

यता, ह्‍याक गरिएका वेबसाइटहरु ह्‍वाट्स एपमा सेयर गरिएको भेटिएको छ। उक्त वेबसाइटहरुको लिस्टमा जीओभी डट पीके समेत परेको छ।

ह्‍याकरले ह्‍याक गरेका वेबसाइटहरुको नाम यस प्रकार छन्।

https://sindhforests.gov.pk/op.html,

https://mail.sindhforests.gov.pk/op.html,

https://pkha.gov.pk/op.html,

https://ebidding.pkha.gov.pk/op.html,

https://mail.pkha.gov.pk/op.html,

http://kda.gkp.pk/op.html,

http://blog.kda.gkp.pk/op.html,

http://mail.kda.gkp.pk/op.html,

https://kpsports.gov.pk/op.html,

https://mail.kpsports.gov.pk/op.html,

http://seismic.pmd.gov.pk/op.html

http://namc.pmd.gov.pk/op.html

http://rmcpunjab.pmd.gov.pk/FlightsChartFolder/op.html

http://ffd.pmd.gov.pk/modis/op.html

http://radar.pmd.gov.pk/islamabad/op.html,

http://pjm.pmd.gov.pk/cache/op.html

http://202.163.66.44:811/14-02-2019.html

http://www.urbanunit.gov.pk/upload/14-02-2019.php

https://opf.edu.pk/14-02-2019.php

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्