फोटो फिचर

कमलपोखरीमा सेनाले यसरी गर्‍यो बम डिस्पोज

राजधानीको कमलपोखरीमा शंकास्पद पदार्थ भेटिएपटि डिस्पोज गर्ने तयारी गर्दै सेना। तस्बिर: बर्षा शाह/देश सञ्‍चार

काठमाडौ‌ं- राजधानीको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निस्कृय बनाएको छ।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट भएलगत्तै कमलपोखरीमा झोलामा प्रेसर कुकर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो।

लगत्तै डिस्पोजल टोलीले घटनास्थललाई ‘सिल’ गरी निस्कृय बनाउन थालेको थियो।

 

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्