रेशमसहित जन्मकैदको सजाय सुनाइएकाहरु (नामावलीसहित)

रेशम चौधरी। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

धनगढी – टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले रेशमलाई २२ वर्ष जेल सजायको फैसला सुनाएको हो ।

रेशमसँगै जन्मैकदको फैसला सुनाइएकाहरुको नामावली
रेशमलाल चौधरी
हरिनारायण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन कठरिया
राजेश चौधरी
विरबहादुर चौधरी
प्रदीप चौधरी
सिराताम चौधरी
गंगाराम चौधरी
श्रवण चौधरी

११ जना मध्ये एक जना नाबालक रहेका छन् ।

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्