विराटनगरमा खेलसँगै सांस्कृतिक नृत्य

विराटनगर – विराटनगरमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तगर्त उद्घाटन खेल चलिरहँदा सांस्कृतिक प्रस्तुति देखाइएको छ ।

खेलको पहिलो हाफ सकिएलगत्तै सांस्कृतिक नृत्यसहितका प्रस्तुति देखाइएको हो ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कैद गरेका केही तस्बिरहरु

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू