आतंककारी गतिविधि मच्चाएकाले विप्लवमाथि प्रतिबन्ध- मन्त्री बाँस्कोटा

सञ्चार मन्त्री गोकुल बाँस्कोटा ।

काठमाडौं- सञ्‍चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले आतंककारी गतिविधि मच्चाएकाले प्रतिबन्ध लगाइएको बताएका छन्।

बिहीबार सञ्‍चारमन्त्रालयमा आयोजित मन्त्रीपरिषद्‌को निर्णय सार्वजनिक कार्यक्रममा बोल्‍दै उनले भने, ‘ सञ्‍चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले आतंककारी गतिविधि मच्चाएकाले प्रतिबन्ध लगाइएको हो।’

मन्त्री बाँस्कोटाले विप्लव समूह हिंसात्मक गतिविधिकै कारण उसलाई प्रतिबन्ध लगाइएको बताए।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू