बंगलादेशलाई पराजित गर्दै भारत फाइनलमा (फोटो फिचर)

विराटनगर– विराटनगरमा भइरहेको महिला साफ च्याम्पियनसीपमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ। उपाधिका लागि फाइनलमा अब  भारतले नेपालको सामना गर्ने छ।

हेर्नुहोस्, भारत र बंगलादेशबिचको खेल तस्बिरमा

\

तस्बिरहरु: बर्षा शाह/ देश सञ्चार 

चैत ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्