चीनमा रसायन बिस्फोट हुँदा ४४ जनाको मृत्यु, सँगै भूकम्प

चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्।

चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हाे।

बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २.२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।

चैत ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्