बुटवलको बेलबासमा एनआईसी एशिया बैंकको शाखा

काठमाडौँ– एनआईसी एशिया बैंक लि.को बुटवल वडा नं १३, रुपन्देहीस्थित बेलबासमा शाखा सञ्चालनमा आएको छ।

एन आई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकाललेशाखाको उद्घाटन गरेका हुन्।

बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

चैत १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्