निकोनले अस्ट्रेलियन फोटोग्राफरबाट सिर्जनात्मक र युनिक सर्फिङ्ग फोटोको खोजी गरेको थियो ।

उसले निकोन सर्फ फोटो अफ द इयर अवार्डका लागि तस्बिरसहित आवेदन आह्वान गरेकोमा अन्तिम चरणमा पर्न सफल तस्बिर सार्वजनिक गरेको छ । तस्बिरहरु बेल्स बिच, मेक्सिको र इन्डोनेसिया, आयरल्याण्डसहितका क्षेत्रमा खिचिएका हुन् ।

तस्बिर : स्कट ह्यारिसन
तस्बिर : रुसेल ओर्ड (इन्डोनेसियामा अबिरल वर्षाको क्रममा टम क्यारोलको ब्ल्याक एण्ड ह्वाइट पोट्रेट तस्बिर लिइएको हो ।)
तस्बिर : रे कोलिन्स (यो तस्बिर मेक्सिकोमा खिचिएको हो ।)
तस्बिर : एनगु शेरिडन (यो तस्बिर इन्डोनेसियामा सूर्यास्तका बेला खिचिएको हो ।)
तस्बिर : ट्रेन्ट मिचेल
तस्बिर : सिमोन विलियम्स
तस्बिर : एण्ड्रयु काइनिडर
तस्बिर : स्टु गिब्सन
तस्बिर : जोन रेस्पोन्डेक
तस्बिर : ज्यान वाइनराइट–विल्सन