बेलायत ब्रेक्सिटबारेको प्रस्तावमा फेरि सहमति जुटेन

बेलायत युरोपियन युनियनबाट बाहिरिने सम्बन्धमा रहेको अन्यौल कायमै छ ।

सोमबार अबेर बेलायती संसदमा ब्रेक्सिटसँग सम्बन्धित चारवटा प्रस्तावमा मतदान भयो । ब्रेक्सिटका सम्बन्धमा के गर्ने भन्ने विषय समेटर ल्याइएका प्रस्तावमा सांसद फेरि एकपटक समहमति जुटेन ।

संसदमा ब्रेक्सिट कसरी गर्ने भन्ने सम्बन्धमा सहमतिको प्रयास भइरहेको छ तर अहिलेसम्म सहमति जुट्न सकिएको छैन ।

चैत १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्