वैज्ञानिकहरुले लिए ब्ल्याक होलको पहिलो तस्बिर (भिडियो)

वैज्ञानिकहरुले लिएको ब्ल्याक होलको पहिलो तस्बिर।

वैज्ञानिकहरुले इतिहासमै पहिलोपटक ‘ब्ल्याक होल’को तस्बिर लिएका छन्।

राष्ट्रिय विज्ञान फाउन्डेसनले बुधबार गरेको घोषणाअनुसार यो नै ब्ल्याक होल छ भन्ने पहिलो प्रमाण हो।

ब्ल्याक होल पत्ता लगाउने यो अभियानमा करिब २ सय बैज्ञानिक सहभागी थिए।

उक्त ब्ल्याकहोल पृथ्वीभन्दा ५ करोड ५५ लाख प्रकाश वर्ष टाढा रहेको बैज्ञानिकहरुले उल्लेख गरेका छन्।

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्