आजको मौसम कहाँ कस्तो रहला?

काठमाडौँ – देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेपनि बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि वा साँझपख पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू