काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानै भूकम्पको धक्का

बुधबार बिहान भूकम्पको धक्का लगत्तै ललितपुर कुपण्डोल क्षेत्रको अवस्था । तस्बिर : मन्दिरा राउत/देश सञ्चार

काठमाडौँ – काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएका हो ।

भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् ।  थप विवरण आउन बाँकी छ ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्