राजधानीका प्रहरीको कष्ट : टेन्टबाटै सेवा, टेन्टमै बास ॥ Nepal Police

राजधानीका प्रहरीको कष्ट : टेन्टबाटै सेवा, टेन्टमै बास ॥ Nepal Police

विनाशकारी भुकम्प गएको तीन वर्ष पूरा भएर बिहीबार चार वर्ष लाग्दै छ। तर काठमाडौँ परिसर र महाशाखाको त्यो कथा आज पनि उस्तै छ। दुवै निकाय ‘बेघर’ छन्। टेन्टबाटै सेवा चलिरहेको छ।