इचंगुनारायणकी ‘साइली’ ॥ फूलले फलाएको यो सन्तान ॥ Saili Gotame

इचंगुनारायणकी ‘साइली’ ॥ फूलले फलाएको यो सन्तान ॥ Saili Gotame

इचंगुनारायणमा फूलबारीमा रमाउँदै गरेकी साइली गोतामे भेटिइन् । फूल टिप्दै गरेकी साइली ओठमा मुस्कान उसैगरि फुलेको हुन्छ । इचंगुनारायणकै बासिन्दा ४२ वर्षकी साइलीका चार छोरा छन्, दुईलाई आफै जन्माएकी, अरु दुईलाई जन्म नदिए पनि ममताले आफ्नो बनाएकी । पाँच वर्षदेखि फूल खेती गर्दै आएकी उनी भन्छिन्, ‘फूल खेतीबाट पनि घरखर्च चलाउन सकिन्छ ।’