उपचारपछी श्वेता खड्काले भनिन्- ‘फेरि जीन्दगीको भयानक लडाईँ जितेँ’ ॥ Shweta Khadka

उपचारपछी श्वेता खड्काले भनिन्- ‘फेरि जीन्दगीको भयानक लडाईँ जितेँ’ ॥ Shweta Khadka

‘लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु ।’