पलेटीमा भूषिताको छन्द कविता वाचन । Bhushita Basistha

पलेटीमा भूषिताको छन्द कविता वाचन । Bhushita Basistha

नफुर्काउने आमा अनि मेहेनती छोरी बच्चाको आँखामा आमा देवी हुन्।’ मायालु, दयालु। सायद आँखाले टाढा टाढासम्म हेर्दा पनि नभ्याउने सागर जस्तै हुन् आमा। आमाको काखमा बसेपछि पाइने न्यायोपन अन्त कहाँ पाइन्छ होला ? अनि आमाको अंगालोको शितलता अर्को कुन छहारीले दिन सक्ला ?