‘जनताको अधिकारमाथि दिन दाहाडै धोका दिने नीति तथा कार्यक्रम’

‘जनताको अधिकारमाथि दिन दाहाडै धोका दिने नीति तथा कार्यक्रम’

संसद बैठकमा आइतबार भएको बैठकमा उनले भने, ‘नीति तथा कार्यक्रम श्री ५ को सरकार हुँदाको जस्तो छ । झुटको खेती जस्तो छ । जनताको अधिकारमाथि दिन दाहाडै धोका दिने नीति तथा कार्यक्रम आएको छ ।’ नेता महतोले अभि भने, ‘संविधानको सहमितमा विमति छैन रे, लौ हेर कहिले देखि विमति भएन ? आधा निन्द्रामा लेखेको हो क्या हो ?’