विपदका साथी-१ ॥ एक गोताखाेरकाे पीडा र हर्ष

विपदका साथी-१ ॥ एक गोताखाेरकाे पीडा र हर्ष

पुरुषोत्तम भण्डारी सशस्त्र प्रहरीको विपद व्यवस्थापन कार्यदलमा छन् । सशस्त्र प्रहरी निरीक्षक पदमा रहेका ३६ वर्षे उनले लिखु खोलबाट बालखैमा सुरु गरेको पानीको यात्रा अहिले विपदमा परेकाहरुको उद्धार गर्ने माध्यम बनेको छ पेशाका रुपमा । देश सञ्चारको विशेष शृङ्खला ‘विपदका साथी’ अन्तर्गत उनको कर्म–कथा…