फोटो फिचर
असाधारण अभिनय क्षमता युक्त ‘साधारण’ कर्मा
फोटो फिचर
फोटो फिचर
काठमाडौँ – राम्रो अभियन क्षमता भएका कलाकारका रुपमा चिनिन्छन् अभिनेता कर्मा शाक्य । उनले आफ्नो अभिनय क्षमताले नेपाली चलचित्रमा आफूलाई स्थापित गरेका छन् ।
सीमित चलचित्रमा काम गर्दै आएका उनको अभियन कलाको प्रशंसा अधिकांशले गर्दै आएका छन् । सानो संसार चलचित्रबाट डेब्यू गरेका कर्मा चलचित्र लुटमा पनि थिए । अब उनी कबड्डीको तेस्रो संस्करण ‘कबड्डी कबड्डी कबड्डी’ मा देखिने छन् ।
कर्माका रुपले निचिएका महेश शाक्यले एक दर्जन बढि चलचित्रमा अभिनय गरिसकेका छन् । उनी आफ्ना लागि चलचित्र भन्दा प्रिय रंगमञ्च रहने गरेको बताउँछन् ।