पूर्वका जिल्लामा हावाहुरीसहित भारी वर्षा

मोरङ- प्रदेश-१ का सुनसरीलगायत जिल्लाहरुमा बुधबार साँझ हावाहुरीसहित भारी वर्षा भइरहेको छ। भारी वर्षा भएपछि  राजमार्गको जनजीवन प्रभावित भएको छ।

वर्षाले राजमार्गमा चल्‍ने सवारी साधन आवतवाजतमा समस्या भएको छ भने यात्रुहरु गन्तव्‍यमा जानबाट बीचमै रोकिनु परेको छ।

विराटनगरमा पनि मुसलधारे बर्षा भइरहेको छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्