फोटो फिचर

‘वीर विक्रम–२’ को प्रिमियरमा यस्तो देखिए पल, वर्षा र नाजिर

काठामडौँ – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वीर विक्रम–२’ को बुधबार प्रिमियर शो भयो ।

शुक्रबार (जेष्ठ ३ गते) देखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियरमा मुख्य कलाकारहरु पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङसहितको उपस्थिति थियो । बुधबार बेलुका भएको प्रिमियरमा अरु कलाकार तथा पत्रकारको उपस्थिति थियो ।

 

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्