नेपालका थप शहरमा बिस्तार हुँदै ओयो

काठमााडौँ– २०१९ दक्षिण असियाको सबै भन्दा ठूलो, चिनको दोश्रो सबै भन्दा ठूलो र संसारको सबै भन्दा चिटो बढ्ने,फ्रान्चाइजहोटल, घर र वास स्थलहरुको सञ्जालओयो होटलस् रहोमस्ले एउटा महत्वपूर्ण पधावपार गरेको छ र आफ्नो सञ्जाललाई ३ देखि १० शहर सम्मविस्तार गरेको छ ।
कम्पनीले मे २०१७मा काठमाँडौं बाट सञ्चालनको सुरुवाट गरेको थियो र अब हालपोखरा, धुलिखेल, भक्तपुर,नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा अवस्थित छ । ओयोको सञ्जालमा २०० भन्दा बढी होटलहरु ३४०० भन्दा बढी अननय कोठाहरु रहेका छन्। प्रबल स्थानियप्रतिभा र निष्पादनद्वारा समर्थित कम्पनीले लगातार नेपालमाआफ्नो सञ्जाल बढाउँदै छ र नेपालको आथित्यउद्योगमा टेवा पु¥याउने प्रतिवद्धता गर्दैछ ।

यसमा टिप्पणी गर्दै, आदित्यघोष, इन्डिया र दक्षिण असिया, ओयो होटलस् र होमस्कोप्रमुख कर्यकारि अधिकृतले भन्नुभयो, “हामीले नेपालमा सञ्चालनसुरु गरे पछि हामीले नेपालको अतिथ्यउद्योगबाट र त्यसकाअवसरहरु बाट धेरै सिकेकाछौं । हामीहाम्राग्राहकहरु र होटल मालिकहरुको प्रतिक्रियाबाट प्रभावित छौं र त्यसले हाम्रो ३ वटा बाट १० वोटा शहरमा छिटो विस्तार गर्न मुख्यभुमिका खेलेको छ । हाम्रो प्रबलनिष्पादन ९० भन्दा बढी प्रतिभाशाली स्थानिय नेपालीमहिला र पुरुषहरुको टोलीद्वारा समर्थित छ । हामीले हालै भारत र दक्षिण असियाको लागिभा रु १४०० करोडको लगानी गरेका छौं र नेपाल रणनीतिक बजार भएको हुनाले हामीहरेक प्रकारको अचल सम्पत्तिहरुमामहत्वथपेर नेपालको अतिथ्यउद्योगलाई परिवर्तन गर्न धेरै मेहेनत गरेर कामगरिरहेका छौं ।

भारत रचिनमा राम्रो बजारविस्थापनगरिसके पछि नेपालओयो होटलस् र होमस्का लागिअर्को अवसर बनेर निस्केको छ । गुणस्तरिय वासस्थानहरुको माग र आपुर्तिमा ठूलो विच्छेद भएको हुनाले यात्रीहरु र नेपालीहरुले स्थान, गुणस्तर र मुल्यमा समझौतागर्नु परेका छन् । ओयोले प्रविधि र प्रतिभाको प्रयोगले यस समस्यालाई समाधानगर्दछ । औसतमाओयोको सञ्जाल सँग आवद्ध हुने प्रोर्पटीहरुले ६५ % अक्युपेन्सी पाइ रहेका छन् । नेपालमा सञ्चालन सुरुवात गरे देखि ओयोले अतिथिअनुभवमामानकीकरण र स्थिरता निक्ष्चितगर्न २०० भन्दा बढी होटलहरुलाई रुपानतरण गरेको छ । कम्पनीको वासस्थलहरुको रुपानतरण र नवीनकरण गर्ने द्रिष्टिकोण प्रविधिद्वारा संचालित छ ।

आदित्यले थप्नुभयो, “हामीसंसार भरको यात्रीहरुको लागि सबै भन्दा राम्रो ओयो अनुभवलाई नेपालमाल्याउनमा र नेपालको भिजन २०२० प्रति प्रतिबद्ध छौं । हाम्रो २०० भन्दा बढी होटल मालिकहरुको समुदायहाम्रा प्रेरणाको श्रोत हुन् र हामी यस संलगन्तालाई गहिरो बनाउनमा र उनीहरुलाई हरेक कदममाप्रविधि र प्रतिभाद्वारा साथदिनमा केन्द्रित छौं ।हाम्रो १० वटा शहरहरुमाभएको विस्तार हाम्राहोटल मालिकहरु र अतिथिहरुले हामीलाई देखाएको विस्वासको प्रमाण हो । आगामीमहिनाहरुमाहामी नेपालमाहाम्रो उपस्थितिलाई अझै गहिरो र फराकिलो बनाउनजारी रहनेछौं ।

ओयो होटलस्ले विभिन्न ढाँचाहरुको अचल सम्पत्तिहरु सँग समझदारीगर्नेर छिटै रुपान्तरण गर्ने क्षमताबनाएको र प्रदर्शन गरेको छ । नेपालमा सञ्चालन सुरुवातगरे देखि कमपनीले बजार विस्थापन गरेर २०० वोटा फ्रान्चाइजड र ओयो ब्रान्डेड होटलहरु थपेका छन् जसमाटि.वी., सफातन्ना, निःशुल्क ब्रेकफास्ट, निःशुल्कवाई(फाई, सफा ट्वाइलेट, प्रत्येक रूममा टोईलेट्रीज किट, पहेंलो लाईटिङ्ग, गुणस्तरीय डसना, ताजा सुगन्धआदि जस्ता आधुनिक सुविधाहरु भएको आरामदायी सुसज्जित कोठाहरु छन् । ३४०० भन्दा बढि अनन्य कोठाहरु यस देशको सञ्जालका सदस्यहुन् ।

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्