महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या

महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या

काँठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रको सहभागिता रहने जात्रा हो रातो मछिन्द्रनाथ जात्रा । महिना दिनसम्म चल्ने जात्रामा काठमाडौँ, झक्तपुर तथा पाटनसहितका मुख्य क्षेत्रका लागि विशेष दिन छुट्याइएको हुन्छ ।