फोटो फिचर

भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडाैँ– ‘नेपालका लागि नेपाली’ को आयोजनामा माइतीघर मण्डलामा भ्रष्टचार, बेथिति र लुटतन्त्रको विरोधमा प्रदर्शन भएको छ।

सरकारले विदेशीलाई नागरिकता वितरण गरेको, तथा भ्रष्टाचार, बेथिति र लुटतन्त्रको संरक्षण गरेको भन्दै विरोध प्रदर्शन भएको हो।

विरोधमा सहभागीहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, नागरिकलाई छल्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन, पञ्चायतकाल देखि आजसम्म उच्च ओहदामा बस्नेको सम्पत्ति छानविन गर, वाइडबडीका भ्रष्टाचारीलाई कारबाही गर लगायतका नारा लगाएका थिए।

जेष्ठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू