अरुको आकाश थाम्दै लक्ष्मण॥ विपदका साथी-३

अरुको आकाश थाम्दै लक्ष्मण॥ विपदका साथी-३

लक्ष्मण बस्नेत २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका हुन् । त्यसको ६ वर्षपछि उनी विपदमा सहयोगी बन्ने उद्देश्यले स्थापित भएको सशस्त्र प्रहरीको कुरिनटार स्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा जोडिए । त्यसयता उनी सकिक्रय रुपमा अप्ठ्यारोमा परेकाहरुको सहयोगमा जुट्दै आएका छन् । देश सञ्चारको विशेष शृङ्खला ‘विपदका साथी’ अन्तर्गत उनको कर्म–कथा…

सम्बन्धित भिडियोहरु