फोटो फिचर
घामका किरण, बिहानी र बसन्तपुर
फोटो फिचर
फोटो फिचर
काठमाडौँ – स्वदेशी हुन् या विदेशी पर्यटक, काठमाडौँ घुम्न आउनेको निश्चित गन्तव्यमा पर्छ बसन्तपुर दरबार क्षेत्र ।
बसन्तपुर क्षेत्र कलात्मक दरबार र त्यससँग जोडिएको ऐतिहासिक पक्षले आगन्तुकको ध्यान तानिएको हुन्छ । यो क्षेत्र आस्थाका हिसाबले पनि महत्वपूर्ण छ ।
परेवाका हुललाई चारो दिनको भिड हुन्छ । चरोमा रमाएका परेवालाई हेरेर आनन्द मान्नेहरुको जमात ठूलै हुन्छ ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आइतबार बिहानै बसन्तपुर दरबार क्षेत्र पुगेर केही तस्बिर लिएका छन् ।