प्रशासन परिसरमा छाती पिटीपिटी रोए मोरङका पत्रकार-भिडियाे

प्रशासन परिसरमा छाती पिटीपिटी रोए मोरङका पत्रकार-भिडियाे

संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरुले रोएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका थिए।