त्रिवी सेवा आयोग परीक्षा प्रकरण

हामीबाट कुनै गलत कार्य भएको छैन, अख्तियारको छानबिन मान्य : आयोगका अध्यक्ष चैतन्य शर्मा

काठमाडौँ— त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले विश्व विद्यालय अन्तर्गतका केही प्रशासनिक पद पूर्तिमा भएको भनिएका अनियमिततालाई निराधार र आफुलाई कार्यअवधिको अन्ततिर बदनाम गर्ने उद्देश्यबाट प्रेरित अभियान भएको बताएका छन्।

आयोगले लिएको उपप्रशासनदेखि सवारी सञ्चालकसम्मका पदमा भएको परीक्षाको नतिजा गत वैशाख २४ गते सार्वजनिक भएलगत्तै त्यसमा आयोगका पदाधिकारीहरुले नातेदारलाई मात्रै छनौट गरेको आरोप सहित विद्यार्थी एवंम् शिक्षकहरु आन्दोलनरत छन् ।

तर आयोगका अध्यक्ष शर्माले देशसञ्चार संवादमा आफुहरुबाट कुनै पनि गलत कार्य नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको निर्णय आफुलाई मान्य हुने बताए।

उनीसँगको यो संक्षिप्त अन्तवार्ता

जेठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्