मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ ॥ विपदका साथी-६

मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ ॥ विपदका साथी-६

विपदका बेला उद्धार तथा राहतको कर्ममा खटिने सदस्यहरु मध्ये पर्छन् नेपाली सेनामा कार्यरत विश्वनाथ सिलवाल र एकाप्रसाद भट्टराई । उनीहरु देशका विभिन्न ठाउँमा विपदका बेला पीडितको भरोसा बन्दै आएका छन् । देश सञ्चारको विशेष शृङ्खला ‘विपदका साथी’ अन्तर्गत यो कर्म–कथा…

सम्बन्धित भिडियोहरु