१५ किलो चरेससहित तीनजना पक्राउ

फाइल तस्बिर

काठमाडौँ – प्रहरीले काठमाडौँको ढुंगेअड्डाबाट १५ किलो चरेससहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिनेश कार्की, सुनिता तिमिल्सिना र विश्वास थापा रहेको प्रहरीले जनाएको छ ।

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्