सुपरहिट नाटककार ॥ Ghimire Yubaraj

सुपरहिट नाटककार ॥ Ghimire Yubaraj

नाट्यकर्मी घिमिरे युवराज शिल्पी थिएटर चलाउँछन्। पछिल्लो समय शिल्पीका एकपछि अर्को नाटक सुपरहिट भइरहेका छन्। उनले हालै बनाएको ‘आँधीको मनोरम नृत्य’ पनि दर्शकमाझ लोकप्रिय ठहरिएको छ।

सम्बन्धित भिडियोहरु