गर्मी छल्‍न पशुपतिका बादँरको बागमतीमा डाइभिङ

काठमाडौं-बुधबार काठमाडौं उपत्यकाको तापक्रम बढेपछि पशुपतिका बाँदरहरुले बागमतीमा डाइभिङ गर्न थालेका छन्।

उनीहरुले आफूलाई शीलता प्रदान गर्नका लागि समूहमा डाइभिङमा उतारेका हुन।

बागमती नदीमा उनीहरुले बुधबार गर्दै गरेको डाइभिङका दृश्‍यहरु देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका छन्।

 

 

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्