आर्थिक वर्ष २०७६/७७ को बजेटबाछ के अपेक्षा राख्छन् नागरिक ?

सरकारले आर्थिक वर्ष २०७६।७७ का लागि बुधबार बजेट भाषण गर्ने भएको छ। यस बजेट माथि नागरिकका थुप्रै अपेक्षा छन्। राजधानीका विभिन्न स्थानका नागरिकलाई हामीले यो बजेटमाथि तपाईको के अपेक्षा छ भनेर प्रश्न सोधेका छौ।

जेठ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्