किसानका लागि कृषि मलमा ५० प्रतिशत अनुदान

काठमाडाैँ–  सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा किसानका लागि मलमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ।

यस्तै कौसीखेतीलाई प्रोत्साहन गर्ने पनि अर्थमन्त्रीले बताएका छन्।

साथै प्राङगारिक मलको उत्पादनलाई प्रोत्साहन गर्ने समेत अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

जेठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्