सामाजिक सुरक्षाका लागि ६४ अर्ब ८५ करोड बजेट

काठमाडौं- सरकारले सामाजिक सुरक्षाका लागि ६४ अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा गर्नेक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो कुरा जानकारी गराएका हुन।

जेष्ठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्