श्रम तथा वैदेशिक रोजगारका लागि ७ अर्ब १४ करोड बजेट

काठमाडौं- सरकारले श्रम तथा वैदेशिक रोजगारका लागि ७ अर्ब १४ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा गर्नेक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो कुरा जानकारी गराएका हुन।

जेष्ठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू