काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार संसदमा पेश गरेको छ।

सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरेका हुन्।

सबै पार्टीका प्रमुख नेताहरु बजेट भाषण सुन्न संसदमा उपस्थित भएका थिए। अरुवेला संसद वैठकमा आक्कल–झुक्कल मात्रै देखिने नेताहरु बुधबार संसद भवन पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राजपा नेता राजेन्द्र महत्तो लगायतका नेता संसद भवनमा पुगेका छन्।

तस्बिरमा हेर्नुहोस्, नेताहरु कसरी पुगे संसद भवन

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन प्रवेश गर्दै।
सदनमा बजेट भाषण सुन्दै कांग्रेस सभापति शेरबहादुर देउवा।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल।
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल।
कांग्रेस नेता शेखर कोइराला।
कांग्रेस नेता सुजाता कोइराला ।
कांग्रेस नेता विजयकुमार गच्छेदार।
राजपा नेता राजेन्द्र महताे।
अर्थमन्त्री युवराज खतिवडा।
अर्थमन्त्री युवराज खतिवडा।
अर्थमन्त्री युवराज खतिवडा संसद भवन प्रवेश गर्दै।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा।
अर्थमन्त्री युवराज खतिवडा।
गृहमन्त्री रामबहादुर थापा।
रक्षा मन्त्री ईश्वर पाेखरेल।
पूर्व गृहमन्त्री जनार्दन शर्मा
पूर्व सभामुख ओनसरी घर्ती।
काग्रेस नेता मिनेन्द्र रिजाल।