फोटो फिचर

हिमालको काखमा बसेको ‘हेलिकप्टरको शहर’ लुक्ला

लुक्ला – विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्वार हो लुक्ला । लुक्ला क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो छ । सगरमाथासहितका हिमाल आरोहणको मौसम हालै सकिएको छ ।

हिमाल आरोहणसँगै हिमाली क्षेत्रको दृश्यावलोकनका लागि पर्यटक सो क्षेत्रमा पुग्ने गर्छन् । यहि कारण लुक्ला क्षेत्रमा हेलिकप्टरहरु बाक्लै देखिन्छन् ।

विज्ञापन

लुक्ला नेपालको उत्तर पूर्वी क्षेत्र सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रको यो शहर अहिले हेलिकप्टरको शहर भन्दा पनि फरक नपर्ने देखिन्छ । मौसमले साथ दिएमा यहाँ एकपछि अर्को गरेर हेलिको आउने जाने क्रम चलिनै रहन्छ ।

 

जेष्ठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू