प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट सुरु

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट सुरु

भक्तपुरबाट सुरु गरिएको उक्त कार्यक्रम त्यहाँ शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। उक्त कार्यक्रमका लागि जिल्लाका ४ वटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ।